Posted by: Arko May 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Nepe Jyu धेरै धेरै धन्यबद हौसलको लागि । तर कविता मेरो बसको कुरा हैन । मैले त पहिला आफ्नो post गरेर पो शुरुबट पढन थालेछु । अनि पो थह भयो यहाँ कस्तो उच्चस्तरक कविताहरु रहेछन् भन्ने । म यस्तो quality को अगाडि त आफ्नो post नगरेको भय हुन्थ्यो जस्तो लग्यो ।
Read Full Discussion Thread for this article