Posted by: Nepe May 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
अर्कोजी, कविता संभवत: मानवको primordial भाषा हो । त्यसैले हामी सबै नैसर्गिक कवि हौं । तपाईले आफुलाई कवि होईन कि भनेर ठान्दै नठान्नुस् । तपाईको यो कवितामा मलाई खट्केको एउटै कुरा के हो भने तपाईले तपाईको प्रियतमको गर्नु चित्रण । मुस्कान दिने, तर फेरि तर्किने अस्थिर मनस्थितिकी अनि सम्भवत: तपाईको भावना बुझ्न नसक्ने बुध्दु- हेर्नुस् त कति नकारात्मक चित्रण गरिदिनु भयो तपाईले ।
Read Full Discussion Thread for this article