Posted by: Arko May 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
तिम्रो मुस्कान्ले मलाई हैरान बनाउन्छ तिमी तर्किदिंदा जीवन त्यसै गन्हाउंछ । अब त तिमी बिनाको जीवन नै लाग्छ कहाँली लाग्दो के गरु म तिम्रो यादले एक्छिन् पनि नछोडेपछि त्यसै हल्लियर हिंडिरहेछु कहिल्यै फुर्सद नभयको कुकुर जस्तो । तैपनी आशा छ तिमीले एक्दिन बुझौली भन्ने त्यसपछी फेरी जीवनको सुर्य उदाउँछ अहिले लाई धेरै बोल्ने मन छैन किनकी डर छ मलाई तिमीले उल्टो सम्झौली भन्ने बरु मलाई यसै जिउन मन् लाग्छ तिम्रो यादले नै मेरो दिन जिउन योग्य बनाउँछ । he he ma pani kabi bhai dya re ke :)
Read Full Discussion Thread for this article