Posted by: Bhaute May 4, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष-जी, सार्है मीठो ! एक पल्ट पढेँ, अनि खिसिक्क हासेँ। अनि अर्को पल्ट पढेपछि बिस्तरामा ढलेर सोँचमग्न भएँ। :-) नेपे-जी, बचन चुक्न लाग्यो है। म त प्रत्येक हप्ता तपाईँको साइटमा पुगेकै छु। अल्छि गर्न भएन गुरु। कि सबैले बिर्सिसके भनेर हो? :-) :-) -भउते
Read Full Discussion Thread for this article