Posted by: Bhaute April 25, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
निराधार बिचारहरुका आधार बनाउदा दरबारको भत्कनै लागेको छानालाई हेर ! छानो भत्किईसक्यो गुरु, गारो पनि भत्कियो। अब बाँकी जगमा त्यै भत्केका ईँटा थुपारेर फेरि ठड्याउँछन कि भन्ने पीर मात्र हो। त्यसैले जग उधिनेर पाल्ने तयारी हुँदैछ।
Read Full Discussion Thread for this article