Posted by: shirish April 6, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Bhaute GURU gave me some great suggestions and I modified the previous ghazal accordingly. Thank You Bhaute. तापे तापुन् बल्ने खोडमा सबैजाना पोले पोलुन् ताप्ने होडमा सबैजाना बलियो सांठगांठ छ सजिलै नछुट्ने देखे देखुन् बिछोड यो जोडमा सबैजना सिधा हिडेरै पुग्छु गन्तब्य कसैगरि कुरे कुरुन् भाड्न मोडमा सबैजाना चिन्तन मननमा उज्यालो भबिष्य छ दुखे दुखुन् बर्तमानको तोडमा सबैजाना न किन्न सक्छन् न त लिलामै हुन्छु बोले बोलुन् मूल्य करोडमा सबैजाना म जे भरेको देख्छु तिन्का आखाले आधा हांसे हांसुन् मेरो निचोडमा सबैजना
Read Full Discussion Thread for this article