Posted by: sano_kanchha April 5, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
आज त छहादी खोला तिर पनि गयेको है , सुनिले सँग भेट् भयो । खै केटा ले पनि के अर्दै छ। केटि भुने पछि त पहिले देखि नै मर्ने गर्थ्यो के रे अबु के अर्छ । बबे दाइ ले पिटछन कि भनेर म आज खोला तिर गयेको को को कता गएछन कुन्नि । अनि माछा पनि धेरै नै मरियो ऐसलु पनि धेरै पाकेको रहेछ। टन्न खाइयो । खोल तिर नै भात पकाएर खानु को आन्नद के भन्नु । पैयु को फेद मा बसेर रौसि पिउनु भन्दा रमाइलो हुने रहेछ। लौ त गाम्ले हरु फेरि आउछु , अहिले बिदा।
Read Full Discussion Thread for this article