Posted by: sano_kanchha April 5, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
लौ त नि गाम्ले हुर् म पुनि आये केरे क्यर्नि हो त नि मया मार्न नसकिने रैच। त्यहि भएर् घुम्दै घुम्दै आयेको छु । आज अलि घाम् पनि धेरै भयो केरे सेदिखोला तिर गयेर अलि अलि माछा पनि मार्नु पर्यो । जलुका पनि टिप्नु पर्यो । पौरिन पनि पर्यो । घर् मा बसेर पढन थालेको त बहिर के भयेको छ थाह नै नहुने रैच । सबै जना गाँजा तान्ने कुरो गर्चन् भनेको के भका है यिनि हरु । पोहोर् साल् यो बबे लै धेरै गाँजा खायेको भनेर पुलिस १ महिना सम्म झ्याल्खाना मा हालेको भुलेको हो कि क्याहो। यो बबे राम्रो मुन्छे होइन अब राम्रो बुन्छ कि भनेको त फेरि पनि उस्तै के भन्छन नि १२ साल कुकुर् को पुच्छर के मा राखे पनि उस्तै हुन्छ भनेको त्यहि हो। यहा बसेर म बोले भने त फेरि बबे र काका आयेर मालाइ कान् समतेर पिटछन् तेहि भएर लागे म पनि खोला तिर लौ गम्ले हुर रमैलो अर ।
Read Full Discussion Thread for this article