Posted by: Birkhe_Maila April 5, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
बबेSSS ए बबे! लु एउडा चिलिम भर् जे पर्ला पर्ला फोक्सो भरिने अरेर तानुम्! **** हे हे हे भउते ब्या नअरि छोरि पाउने रे? :O यसो कुरो बुझ्दा चाइन्जो गोताएँले भनेओ अस्तो यो भाउतेको कुरो मिलाम्न पर्ने भो। अब बैशाख नि लाउन लाओ लगन सगन जुरार चाइन्जो एई बर्ख एस्को कुरो मिलाम्न परो। काका बुडाओ ससुरालि तिर गोडा दशेक केटि बुडिकन्ने भ'र बसेका छन भन्ते म सअँ गाँजाओ सुरमा कुरो चलाम्न परो अस्तो छ। एस्को थिति लगाम्न पाए गामका तरुनिले सास फेर्न पाम्थे के रे! ...एSSSS बुढो भनु भने देखि हात मा छैन लाउरि ए बिहे मेरो भाको छैन गाला पर्यो चाउरी मै झिल्के लाई बुढो भनि अन्तै जान्छे दाऊरी ए लौन हजूर के गरौँ के गरौँ के गरौँ नक्कलि लाई पातली लाई कसरि बे गरौँ....
Read Full Discussion Thread for this article