Posted by: Bhaute April 3, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
काका र मुखिया बा नाँच्दै, ........ जवानीमा तानेको गाँजा, गाँजा अहिले मुलाई लाइरा'छ हो नमजा ...... उता झ्यालीमा सान्कान्छो भयो के रे। अलिक पछाडि कम्मर मर्काउँदै छन फेरि जिम्माल। ढ्याक्कै क्यावँरा छेकेरै नाच्ने चैँ काकी। सिरे त गाँजा धेरै भे'र उता खाल्टोतिर लडिराख्याछ। ए बबे दाइ, म त जुरेलीलाई भेट्न झर्न लागेको। गाँजा तानेर गयो भने त फेरि मलाई त्यस्ले त्यैँ कुवाको पानीमा झ्याँक्ली नि फेरि। :-) ए दादा, कथा सुन्न मुन लाग्यो यार मलाई। :-) -भउते
Read Full Discussion Thread for this article