Posted by: Pretty April 3, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
आह्ह् एकछिन् थकाइ मारौँ है चौतरीमा। सारै थाकियो।।। सबैलाइ नमस्कार। मामाले किन सम्झिएछन् भान्जिहरुलाइ आज, काम परे सम्झिनी त हो नि कम्ताका छन् र ति मामा। कहिले माइजु ल्याउलान् र हाम्ले काम गर्न नपर्ला भनेको पनि खै पार लाउलान् जस्तो छैनन् मामाले। लौन पुन्टु दा दिदिनुस् सालि मायै मारेर। गौतम जी राम्रो नाम राख्नु भएछ छोरीको। आर्यालाइ धेरै धेरै माया। दादा बुनु के गर्छे नया? मास्टर्नी दिदी नमस्कार् है। धेरै भयो गफ गर्न नपाएको। बेनामीलाइ स्वागत् चौतारीमा। नामै रहेनछ, धन्दा नमान्नुस् चौतारीकाहुरले नाम राखीदेलान् नी केहि न केहि त।
Read Full Discussion Thread for this article