Posted by: Benami April 3, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
खोइ यो छौतरो पनि उराठ लाग्दो भो चैत बैशाख को मौसम ले गर्दा पात् पनि सबै झरेचन् लौ यो हुरि बतास् को बेल म पनि येसो झरेको चौतारो म सितल् तप्न कोहै पनि भेटिदैनन् येसो ढल्केको निधाएचु लौ अब गोठ् तिर लाग्नु परो गाइ बस्तु भोकाका होलन्
Read Full Discussion Thread for this article