Posted by: Benami April 2, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हैन गाम तिर गाम्ले हरु कोही पनि रहेनचन सबै गुपचुप छन बा हुन पनि यो गाम् तिर को लडाइ ले गर्दा सबै जना देखे पनि न देखेजस्तो गर्चन् तल तिर एक हुल को हो आम्दै रचन् लौ बस् भरि मुन्छे आम्दै छन आज के बिध्वम्स हुने हो म पनि यो हुलमुल मा फस्नु भुन्दा भाग्नु नै बेश होला लौ आज लाइ जदौ
Read Full Discussion Thread for this article