Posted by: Nepal ko chora March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, के गर्नु नानी देखी लागेको ठिटी जिस्काउने बानी अहिले सम्म छुटेको छैन। :) बधु माग भन्छन गुरु त, खै के मागु अब? गुरुका टन्न भान्जिहरु छन् क्यारे, दिने भए एउटी भान्जि नै दिनुस न त गुरु। :P तेस पछि त मास्टर्नी दिदी ले पनि गाली गर्न छोड्नु हुन्छ होला, ठिटी जिस्काउने भनेर। लौ हेड सर, मलाइ प्रौढ कक्षामा हैन यहि कक्षामा राखि दिनुपर्यो। ठुल्नानी म सङ रिसाइन कि जस्तो छ, हिजो अलि कति के जिस्काइ देको थे, बोल्नै पो छाडिन त।
Read Full Discussion Thread for this article