Posted by: world_map March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
यो नेप्चे क्यानडाँडाबाट भनेपछि भौते र सिरेको दम्तरी हुनुपर्छ। साँच्चि, सिरे काँ हरायो अचेल? भौते अस्ति झलक्क देखा पर्याथ्यो, फेरी भूमिगत भो। लौ नेप्चे, सिरेको पत्ता लगाउने काम तपाईको अब। अनि मास्टर्नी दिदी, म पनि पढम् कि भनेर आ'को आजको पाठ, मेरो रोल नं ८ है! हाजिर गराई पाउँ।
Read Full Discussion Thread for this article