Posted by: sano_kanchha March 31, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
के हो दादा धेरै नै डलर कमायर बसिका छौ कि के हो? हामि सँग रुपिया नभा' समय मा चौपरि डलर् देखाउछौ, भोज ख्वाउन सौछौ भुने। अनि आज त चौपरि अलि भए पनि हरा भरा भएछ। रमैलो अर्दै अरम।
Read Full Discussion Thread for this article