Posted by: Birkhe_Maila March 30, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यो गजल लेख्ने काम मेरो बसमा नभएको जस्तो लाग्यो! तै पनि मन लाग्छ र कोर्छु, मिल्दैन! फेरि कोर्छु फेरि मिल्दैन र फेरि कोर्छु! धन्यवाद् नेपे दाजु र शिरीष गुरु! मलाई हौसला दिनुभएकोमा! नमिले पनि म अझै कोर्छु पाएको बेलामा। बस समालोचना र सुझाव दिनुहोस! :) भाउते, क्यार्न सम्बोधन गर्नु परो र 'ओई बिर्खे' भने नि हुन्च! :)
Read Full Discussion Thread for this article