Posted by: Bhaute March 30, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गीत भन्न गजब हुन्छ जस्तो छ। (हुन त गीत का पनि आफ्नृ नियम छ कि कुन्नि)। नभए काफिया खोजेर बीच बीचमा हाल्नु परो, गजल बनाउने भए। जे होस जिम्मालका ईतिहास गजल र कवितामा छताछुल्ल पोखिएका छन। :-) शिरिष गुरु, तिम्रा पानीका अणु अरु भिन्न लाग्यो झन् पिएं झन् अरु तृष्णा जाग्यो मलाई त यस्ता शेरले त्यसै त्यसै उचाल्छन भन्या। समयको लेखा त होला नि। :-) चौथो शेरको प्रतिक्षा ब्यग्रताका साथ गरिरहेको छु।
Read Full Discussion Thread for this article