Posted by: Bhaute March 30, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
लु यहाँ चौतारीमा त केटाकेटीहरु हल्ला गर्दै रे'छन्। यो नेप्चे भाइ, हिजो सम्म कुरी देखाउदै हिँड्थे, अचेल त ठिटी जिस्काउँदै हिड्ने भएछन ल। :-) यी माथिल्ला गाम्ले ठूली (uptowngal) पनि चौतारीतिर झर्न थालिछन। दोहोरी खेल्नी भा' आउ के रे ठूली। मुइले जिते झ्याईँ पारेर लैजाम्ला, तिम्ले जितेउ भुने भकारो सोर्न जाम्ला। :p यस्तै त हो जिन्तखी, मरि लानु के छ र ! :-) यो स्यान्कान्छो गल्याङ-चाप्कोटको जिपाँ झुन्डेर हिन्दा हिन्दै कति चाँडो नाइटे बसको डाइबर भे'छ गाँठे। अरु जे अरे पनि गाडी चैँ रउसि नखाइकन चलाउ है कान्छा, फेरि त्रिशुलीमा झरौला। :-) :-) -भउते
Read Full Discussion Thread for this article