Posted by: hit_keta March 29, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
kanchho chiti gajab lagyo http://sajha.com/sajha/html/openthread.cfm?forum=2&threadID=29298 malai man pareko kura chai गाँउलेका कुराहरु सुनेर आफ्नो यो सोझो छोरा माथी नराम्रो नसोच्नु होला । विष्णु भगवान र म मिलेर यो देशलाइ एउटा मन्दिर बनाउने योजनाका साथ लागीपरेका छौं यो कार्यको लागी आशिर्वाद दिनुहोला । देशलाइ मन्दिर बनाउने यो महान कार्यमा कुखुरा , बोका , परेवा ,को बलीले मात्र क्यै नहुने भएको हुदा विष्णु भगवानको सल्लाह अनुसार हरेक दिन मान्छेको वली चढाउँदै छौं र अन्तिम समय सम्म चढाइरहने छौं । यदी सक्नुहुन्छ भने तपाँइ पनि आफ्नो पुजा कोठामा विष्णु भगवानको फोटो झुन्डाउनु होला र हरेक दिन पुजा गनु होला ।
Read Full Discussion Thread for this article