Posted by: chipledhunga March 29, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
hit keta चाँही trekking agencyको भरिया भएको रहिछ । season मा टन्न पैसा कमार एउटा digital camera पनि किन्या रहिछ । अचेल डोकोमा भारी अनि घाँटीमा camera भिर्दै कहिले सोलुखुम्बु कहिले अन्नपूर्णतिर जान्छ।
Read Full Discussion Thread for this article