Posted by: sano_kanchha March 29, 2006
Login in to Rate this Post:
0
?
लौ गम्ले हुर कता गये भनेको त सबै चिट चोरम्न गैछन। मलाइ फिल् गराय् केरे अबु १ पट्कँ मा बिहे पास् अर्छु अनि लाइसेन् पनि निकाल्छु। अनि स्याउजा,वलिम, ग्लेम्,बुटवुल्, नरनघट ,पोखरा बस् चलाम्छु। लौ आज् लागे
रमाइलो अर्न, सानि कान्छि भेट्न गए।