Posted by: Nepal ko chora March 28, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हैन हो के भन्छ यो पानपाते। मेरो छोरोको कुरो गरेको कि मेरो? त्यो कट्टु समाउदै कुदने त मेरो भुन्टे पो हो त। येसलाइ नि दिन्-अन्धो लागे जस्तो छ, बाउ र छोरा पनि चिन्न पनि छाडेछ। :) हो तनि गाठे, ठुल्नानि को बोलि त अझै तोते नै छ, मिलाएर आफैले बुझ्नु पर्ने। :) मस्टर्नि दिदी, नाम त अस्ति भर्खर नै हो लेखाको हो। तर नेपालि बिर्सेने भयो कि भनेर, अभ्यास गर्न को लागि पो त। चाइने जो, S L C देको त गोटा १० बर्ष भयो क्यारे। :)
Read Full Discussion Thread for this article