Posted by: miss_ me March 28, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
ल हेर परिक्षा भै'राबेला कुरो कस्तो गरिराछन्। पानपातेजी कुरै नबुझी बोल्ने हो त?? कान्छा! किन बाबु ?झुट बोल्न हुदैन त। कुरो चाँहि यस्तो रहेछ वास्तवमा ------दाम्लो बाट्ने काम बांकि नै रहेछ । मेलोपात कस्ले गर्ने फेरि ? पढ्न नसकेकोले फि: मात्र कति तिर्नु भनेर। अनि ठूल्नानी (uptowngal) कुरा किन घुमाको? तिमीनै त हौ नि मेरी प्यारी बहिनी। बा- आमालाई रिणमा डुबाएर त्यत्रो दाइजो लिएर बिहे गरेको आजै बिर्सियो??!! :) NO MORE EXPAND .
Read Full Discussion Thread for this article