Posted by: sano_kanchha March 28, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
गाम्ले हुर् ले मेरो कुरो नसुनिकन मुनपुरि भन्छन। मास्टर्नि ले पुनि मलाइ तैले परिक्षा दिन पाउदैनस् सानो कान्छा भनु भयो। मास्टर्नि को बैनि सँग म के बोलेको थिये त्यो कुरा मास्टर्नि को काँना कस्ले पुर्याछ कुन्नि । म सँग कुरो नसोधि स्कुल मा कान्छा लाइ परिक्षा दिनु लगाउनु हुदैन भनेर भनिछन । त्यहि भएर म फिल भए।
Read Full Discussion Thread for this article