Posted by: Birkhe_Maila March 27, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
एऊटा गजल लेख्न खोजेको धेरै नियम नमिलेको होलान तर पनि टाँस्न मन लाग्यो! गजल- घुम्टो भित्र लुक्छौ किन उघार मेरो प्यारलाई। अन्जान बनि जगायौ लुकेको मेरो प्यारलाई। मुस्कुराउँदा फूल झर्छन् कोइली गाउने छँदैछन् राग किन छेड्छौ यहाँ सल्काई मेरो प्यारलाई! थर्थराउँछन मेरा ओठ प्यास झनै बढ्दो छ टोक्छौ तिमी अधर किन लल्कार् मेरो प्यारलाई! धर्मराउँछन पाइला मेरा मुटु उफ्रेको छँदैछ हिँड्छौ किन लच्केर चुनौती मेरो प्यारलाई! डग्मगाउँछन धैर्य मेरा पौरुषत्व जाग्दै छ झार्छौ त्यो सप्को किन आमन्त्रण मेरो प्यारलाई!
Read Full Discussion Thread for this article