Posted by: Gautam B. March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
यो सिरे पनि एस.एल.सी दिन भनेर टुपी बाँधेर पढ्दै छ कि के हो? हुनत गोटा दशेक वर्ख पहिला पनि एक बाजी दे'को हो, अहिले फेरि दिम् दिम् लागेर आयो भन्थ्यो। तेल्ले चीट चोर्ला है माष्टरनी नानी! चोर्यो भने रेष्टिकेटै गर्दे हुन्छ।
Read Full Discussion Thread for this article