Posted by: world_map March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
आज त चौतारीमा आउन पनि ढिलो भयो, यौटा पार्टीमा गा' थें, त्यहीं भुलिएछ। सरी है मास्टर्नी दिदी, तपाईले भन्नुभएको ट्याम्मा ठूल्नानीलाई नेपाली लेख्न सिकाउन आउनै पाईनँ। तपाईले नै सिकाईदिनुभो, धन्यवाद है। अनि ठूल्नानीलाई नेपाली लेख्न थालेकोमा बधाई। अरू सब गाम्लेलाई नमस्ते!
Read Full Discussion Thread for this article