Posted by: Dada_Giri March 27, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
"च्यात्न नसकेको चिठी" बाट प्रश्न आएन? - सञ्जीले छात्रबृत्ती किन गुमायो? विदेशमा अखिल ने बि सँ भन्ने हुँदैन कि भन्ने डरले यानेकि राजनितिक कारणले, कि प्रेमको कारणले? विबेचना गर। २५ - कुशाको ठाममा तिमी भएदेको भे के गर्थ्यौ? विबेचना गर। २५ Hint: तिमी जस्तो केटी हामी भए तिमी जस्तो केटी केटाको गालामा ** खान्थेऊँ केटाको गालामा जाँऊ हिन साँहिला भुनेर जाउँ हिन साहिँला रानी घुम्न घुम्न लैजान्थ्यौँ रानी वन घुम्न सप्रसगं ब्याख्या गर: २५ तर तिमी त छुच्चो पो निक्लियौ। आफुले काटेको सेक्शनहरु नदिएरै भन्यौ "ल आँफै काट"। बाफ रे! यो मान्छेले जन्मिँदै लिएर आएको छ कि क्या हो गुरु बन्ने अधिकार। उपन्यासलाई मनु ब्राजाकीको "तिमी स्वास्नी र म" सित तुलना गर्दै विश्लेषण गर। २५ Hint: - उसमा यौन सम्पर्क भएको हुन्छ तर प्रेम हुँदैन(?), यसमा सञ्जिसित प्रेम हुन्छ तर यौन सम्पर्क हुँदैन(?)। - यो प्रश्न पिरतीजीलाई मात्र - उपन्यास पढ्दा तिमीलाई अस्कलको बायोको ल्याबको याद आयो कि आएन नढाँटी भन। १० - - -
Read Full Discussion Thread for this article