Posted by: Amazing March 27, 2006
Login in to Rate this Post:
0
?
Oh My god!!! i just came out of exam hall, it was so tough. Q no 3 was really difff, baafre hamro Masterni naani ta kati garrho gaarho Prashana banauna shipalu........
सिरि साझा माध्यामिक विधालय
विसय : नेपालि समय : १ हफ्ता
पुर्णण्क : ४२० उतिर्णाण्क : ५
अर्ध बार्षिक् परिक्षा
तलका प्रश्नको मौलिक् उतर दिनुहोस्। अलि बढि गफ् लगायको उतर लाइ प्राथामिकता दिइनेछ।
प्रश्न न ३ अनिवार्य छ।
१ इच्छा कवितामा कविले के इच्छा प्रकट गरेका छन्?
अथवा
के इच्छा कविता हाम्रो जीवनमा लागु हुन्छ? उदाहरण सहित् व्यखया गर्नुहोस्, आफ्नो बेअक्तिग्त अनुभवलाइ बिसेस महतव दिइने छ।
२ राजकुमार दिक्पाल् भन्ने पाठ को सारान्स लेख्नुहोस्
अथवा
सप्रर्न्सग ब्यखय गर्नुहोस्
सानो छ बारि सानो छ खेत
सानै जहान
नगरि काम पुग्दैन् खान सान्झ र बिहान
३ उच्च शिक्षा हासील् गर्न र बिशेश् परिश्थिति र कारण्ले बिदेशियको ब्यक्तिको रुपमा आफ्नो नेपालको गाउमा रहेको हितैशि मित्रलाइ आफ्नो एक् दिनको दैनैकि लेख्ननुहोस्।
अथवा
"बिदेशको चिल्लो सडक र ठुला ठुला महल् भन्दा आफ्नै देशको डाडा पाखा र गाउ बेसि प्यारो" भन्ने बाद बिबादको पक्ष अथवा विपक्षाम आफ्ना गहकिला तर्क पेश् गर्नुहोस्।
समाप्त