Posted by: Nepal ko chora March 26, 2006
Login in to Rate this Post:
0
?
मास्टरनि दिदी, लामो नाम् भयो रे?
कस्तो आपतमा पार्नु भयो गाठे हजुरले त मलाइ, अब के भन्नु खै।
पन्डित् बाजेले न्वारनमा येहि नाम् जुराइ देका रे, बा ले भने अनुसार त।
हजुरलाइ छोरा जस्तो लाग्छ भने छोरा नै भने पनि हुन्छ :)
नत्र अर्को नाम् चै हजुर्ले नै जुरै दिनु पर्ला आज् को शुभ साइतमा
:)