Posted by: world_map March 26, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
माईल्दाईको कथा रमाइलो रैछ साथै स्थिति चिन्ताजनक पनि छ। अनि माईल्दाईको रोल नं १? बाफ रे!!! माईल्दाई त चौतारी विद्यालयको 'फस बोई' पो हुनुहुँदो रैछ। अब फस बोईसँग केही सिक्न परो, कविता लेख्न सिकाईदिनुस् न लौ, अचेल त केही फुर्नै छोड्यो मलाई!
Read Full Discussion Thread for this article