Posted by: Dada_Giri March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
मैना: ए कान्छा, मलाई सुनको तारा खटाइ देऊ न चित्रे: त्यो तारा मातर हैन, जुन पनि झारी दिउँला मैना: ए कान्छा, मलाई सुनको तारा खसाइ देऊ न चित्रे: त्यो तारा मातर हैन, जुन पनि झारी दिउँला मैना: कलकरु बाँधेर छिटै भेट्न आऊ न बाटामा रात पर्ला उज्यालो मै आऊ न चित्रे: अँध्यारो के हो र माया प्रिति पर्खी देऊ म आउँछु अँध्यारोलाई तोडी मैना:ए कान्छा मलाई सुनको तारा खसाइ देऊ न चित्रे: त्यो तारा मातर हैन जुन पनि झारी दिउँला मैना: म उडी जाऊँ कहाँ, बादलु छिनाउन बादललाई गाँसेर, आँचल बनाइ देऊ न चित्रे: ल हुन्छ, बादलको, आँचल बनाइ दिउँला छेउ छेउमाऽ, ताराको, जलप लगाइ दिउँला मैना: ए कान्छा, मलाई सुनको तारा खटाइ देऊ न चित्रे: त्यो तारा, मातर हैन, जुन पनि झारी दिउँला मैना: ए कान्छा मलाई सुनको तारा खटाइ देऊ न चित्रे: त्यो तारा मातर हैन जुन पनि झारी दिउँला
Read Full Discussion Thread for this article