Posted by: miss_ me March 24, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
सानो कान्छाभाईले निकै घुर्कि देखाउने रहेछन । कान्छोलाइ सबले माया गर्छ भनेर होला नजाउ भो लाहुर त राम्रो हुन्न बाबु!!बरु त्यहि नाम्लो बाटी बस। उपन्यास के बारेमा लेखेको हो ईश्वरजी?खै यो शिर्षक कस्तो हुन्छ??:) "उखेल्न नसक्या टुप्पि" :):)
Read Full Discussion Thread for this article