Posted by: sano_kanchha March 24, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
आज त काका बुढा ले धेरै नै गाँजा तानेर आँगन मा लडेका रहेछन। म घाँस काटेर फिर्किदा यसो हेरेको त बुढा को मुख मा त कमिला लागेको रहेछ। मैले बुढा गयेछन कि भनेर यसो छामेको त सास फेर्दै रहेछन । काकि डराएर बसेकि जो रहिछन डराम्नु पर्दैन भनेर म घर तिर लागे केरे । अब के के अर्छन काका हेर्दै जाम काका को बानि सबै लाइ थाहा भयेको कुरा हो । भोलि काका कँहा गाँजा तानेको थिए भनेर काकि लाइ पनि कुटछन् अनि मलाइ पनि गालि अर्छन। ल त आज लाइ बिदा - सानो कान्छो
Read Full Discussion Thread for this article