Posted by: sano_kanchha March 24, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
गाम्ले हुर मलाइ सबै ले गलि गरे भनेर म त लाहुरे हुन जान खोजेको थिये अबु जानु मुन छैन काका बुढा मालै माफ गर मैले जानेर भत्कम्न खोजेको त होइन । राम्रो नै बनाम भनेर लागेको थिए यो चौपरि लाइ । बिर्खे जिम्माल, भाउते र गोतामे दाइ सानो कान्छा तलाइ माय अरेक छन भने पछि मत्र आउन मुन लाओ । माया मारेको त कहा हो र डाडा मा बसेर चौपरि लाइ हेरेको थिए। ल अहिले खर् काटन लागे म खर भिर तिर डाम्ना भोकहा होलान । चौपरि मा बसेर कुरो अर्न त धेरै मुन् थियो । अहिले लागे पुनि फेरि आम्दै अर्चु नि ।
Read Full Discussion Thread for this article