Posted by: Birkhe_Maila March 23, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
क्यार्न चित्त दुखाम्छौ ए साने (sano kancha) तिम्ले यत्रो चौतारो बनायौ दुख अरेर सपैले माया मानेका छन नि। भर्खर बनाओ चौतारोमा चइनि भेडियोले बल्ल तल्ल माटो लिपेओ ठाम भत्काओ भुनेर अलि अलि करा हुन गाम्लेअरु तेस्तो केई हइन मुग्लान सुग्लान पस्ने काम नअर। खाम भने नि खोया बिर्के पानी हो नखाम भने नि खोया बिर्के पानी हो बरु एउ गिलाँस मुलाइ नि भर एत्रैसिती आज तुच्च तुच्च पार्नु परो। हो हिते (hit keta) ले कति फोटु टाँसेओ हो? एउटा फोटुमा त काका बुडा बङ्गारा देखाम्दै हाँसिरा रेचन नि! भाउते तो लप सप अर्ने भए पुन्टे दाईको आँखा नलाएको केटि खोज है भन्देओ छु! जता पुन्टे दाईले आँखा लाए तेता कुराकानि गडबड छ होश अर है! :)
Read Full Discussion Thread for this article