Posted by: chipledhunga March 23, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
गाम्ले हो जदौ । त्यही त, सानो कान्छाले चाँही के गर्या हुन् कुन्नि आँफैले ठड्याको चौतारी आफैले भत्कार। लौ यो चाँही चित्रेले मैनालाई सम्झिंदै गाको गीत है । धनकुटा ज्यानको त्यो ठाडो बजार बिहिबारै हाट लाग्ने फकाउँदा खेरी मान्दिनौ मैना भगाउँ त बात लाग्ने
Read Full Discussion Thread for this article