Posted by: Dalle Khursani March 23, 2006
Login in to Rate this Post:
0
?
हन इ भौते ले के गर्न आँटे
बिहे गर्ने पो कुरा गर्चन बा
हना यो डल्लि लाई पनि के भा हो
अस्ती भर्खरै भौतेया बिहेमा यही चौतारी मा बसेर मजाले जन्ती बख्रो खादै नाचेको भुसुक्कै भुलेचन् बा
हन इ भौते ले बिहेगर्ने कुरा गरेर भाउजु लाइ के गर्न आँटे गाँठे