Posted by: Birkhe_Maila February 18, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष गुरु, अबश्य पनि म syllables गन्न सुरु गर्छु। जहाँ सम्म मलाइ थाहा छ, नेपे दाजूले भने जस्तो "म" प्रथम पूरुष नै हो। नेपे दाजू हजूरको कुरो ठिक लाग्यो, सिकारुले नियममा रहेर सिक्नु पर्छ! म प्रयास गर्दै छु, काफिया र बेहर सबै मिलाउने! गुरुहरुको यस्तै समालोचना पाइरहुँ!
Read Full Discussion Thread for this article