Posted by: Bhaute February 8, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
बिहानीको सङकेत दिने भाले बास्नै छाड्यो ! घरतिरको खबर सोध्ने मन लाग्नै छाड्यो ! भालेलाई साँझै भुट-भाट पारेर खाने होला, कहाँ बाट बासोस् त बरा ! पेटमा बास्न मिलेन। :-) शिरष गुरुको लेखन शैलिमा शालिनता छ, त्यो मलाई असाध्यै मन पर्छ है। सिक्दैछु गुरुबाट। शिरिष जी मलाई के के पठाइदिन्छु भनेर आश देखाउने, अनि चुप लागेर बस्ने? भएन है गुरु यो त। मैले साझा मै खिटिक्क पारेर एउटा निबेदन पठाको थिएँ, पाउनु भो कि पाउनु भएन, निधो भएन नि। :-) -भउते
Read Full Discussion Thread for this article