Posted by: shirish January 31, 2006
Login in to Rate this Post:
0
?
nepe wrote
शिरीषले कतै सन्दर्भ सामाग्री भेटिहाल्छन् कि, आधिकारिक पुष्टिको निम्ती ।
भन्छ्यौ मायाले मात्तिन्छु म,
तिम्रो गालीमै रत्तिन्छु म!
तिम्रो नाम छ-साकार छु
झिक्न नखोज रित्तिन्छु म
सहेको छु नरक, तर
तिमी नबोल्दा आत्तिन्छु म
झूठकै होस्, बत्ती त बाल
पुतली जस्तै झु्त्तिन्छु म
Nepe guru
Can you please tell me which/what is radif and which is kaafia first in Gautam's ghazal ?
Can you please post those kind of urdu ghazal and make our lives easier with kaafia !
I felt this can be an excellent song.