Posted by: Nepe December 8, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
जति पढे पनि मन भरिदैन, केवल आँखा भरिन्छ । वाह ! गोतामे, विक्षिप्त नै बनाउने शेरहरु भए यि ता । अनि मतलाको के कुरा । सारा शेरहरुको ढुकढुकी बोकेको मुटुको एक टुक्रा । पूरै जुनी अटेको निमेष देखें आज फेरि सपनीमा देश देखें
Read Full Discussion Thread for this article