Posted by: Gautam B. December 2, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, यो धागोमा पसेर गुरुका शेरहरुको रसास्वादन गरेपछि अन्त कतै आँखै लाग्दैन । यो नया चाहिँ त झन दामी लाग्यो। "....टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा नटल्किने, मेरो हीरा हो की या किरणै बाङ्गो छ ?......" वाह वाह ......!
Read Full Discussion Thread for this article