Posted by: shirish November 25, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
usofa, dadagiri and gautamjee I have planned to revise the written pieces after some time and see the mistakes and jerks that occur with the flow. Thanks for your close observations and keep finding problems hai ! here is another one I am working on: चापको हद, मुटुले बेहर्र्यो, अरु सहने औकात थिएन कोष्ठहरु किन कमजोर नहुन् - कुनै ईस्पात थिएन ! निर्णय जब टाउकाको गिन्तीहरुमा सिमित हुन्छ , कहिले अप्रत्यासित परिणाम आउनु, बिष्मात थिएन ! बेईमानले बगैचामा फूल उखेली कांडा रोप्दैछ क्रमश: भ्रष्ट-आचरण झ्याङ्गिदै आएको त्यसै र अकस्मात थिएन ! चुलिने रहर थियो तर हिउं जस्तो ठोस हुन नसक्दा अस्तित्वकोलागी पानीलाई, ओरालो बग्नु अजात थिएन ! परिस्थीति भिन्न आउंदा आफ्नो पनि कांचुली फेर्नै पर्यो पूरानै अनुहारमा नंया परिचय, नौलो शुरुवात थिएन ! ११/२५/०५ शब्दको किफायाती हुनु पर्यो हैन र? भन्नु हुन्छ नि भनेर यो पनि ! जबरजस्ती गर्दै बना?को यो सबै ! अब केहि बिराम लिनु पर्ला जस्तो छ ! चापको हद अरु सहने औकात थिएन कोष्ठ, मुटुका हुन् - कुनै ईस्पात थिएन ! निर्णय जब गिन्तीहरुमा सिमित हुन्छ , अप्रत्यासित परिणाम बिष्मात थिएन ! फुलेको फूल उखेली कांडा रोपीयो क्रमश: भ्रष्ट-आचरण मौला?को अकस्मात थिएन ! चुलिने रहर पूरा हुन नसक्दा पानीको ओरालो खोजी खोजी बग्नु अजात थिएन ! नंया परिस्थितीमा स्बत: नंया परिचय, मान्छेले कांचुली फेर्नु नौलो शुरुवात थिएन !
Read Full Discussion Thread for this article