Posted by: Dada_Giri November 21, 2005
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गज्जब छ। मैले भाखा फेरेर पढेँ अस्ति नेपेजीले गरेको नक्कल गर्दै। यहाँनेर अलिकति अरु हरफहरुसित Sound को Freqency मिलाउन अलिकति गाह्रो प-यो कि। प्रश्नवाचक चिन्ह राख्दै हरफलाई यहाँमात्र टुक्रा पारियो वाक्य वाक्यमा। कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! शिरिषजीले नि पढेर MP3 नै टाँस्नुपर्ला जस्तो छ अब त। पढेको सुन्नी बानी लागि हाल्यो। रे क्या! --- --- ---
Read Full Discussion Thread for this article