Posted by: newuser August 22, 2005
protest in ny city
Login in to Rate this Post:     0       ?        
मकरेहरु हिरो हुन थालेपछि आफ्नो त पारा तातिहाल्छ तर अहिले चैं बढि छुचो हुन मन लागेन। समयले आँफै झाडु लगाउनेछ यस्ता उग्रदक्षिणपन्थीहरुलाई। हेर्दैजाम नेपाली दाजुभाई दिदीबहिनीहरु - बल्ल मेसो आउँदैछ। :)
Read Full Discussion Thread for this article