Posted by: Dada_Giri June 30, 2005
Bahun Phataha jaat
Login in to Rate this Post:     0       ?        
तर प्रेमजी, काठमाण्डौमा भेऽर पनि धेरै प्रगति गर्न सक्या जस्तो लाग्दैन मलाई तपाईँहरुले। पुर्खाले बनाऽको मन्दिरहरु भत्काउँदै , नजिकै आधुनिक घर बनाएर त्यो दृष्य बिगार्दै गर्या जस्तो लाग्छ। अनि बेपारमा माडेहरु काँ बाट आएर जितिदियो। तपाईँहरु म म, पुष्टकारी मात्रै बेचेर बस्ने। के हो यस्तो?
Read Full Discussion Thread for this article