Posted by: SaruBhakta-II May 17, 2005
Login in to Rate this Post:
0
?
ओ हो !!!!!!!
५० डलर पाउने भा'त म पनि आम्थे नि बरु १५००-२००० डलर खर्च गरेरै भा' नि। :)
होइन, यो गोर्खापत्र भन्ने आर्को फुटपाथे पत्रिका निक्ल्यो कि क्या हो यार। यो समाचार पढेर त मकरतन्त्रबादि नै खूतुतुतु हास्लान जस्तो छ । उफ् नसकिने भो अब।
:)
-सरु