Posted by: newuser May 17, 2005
Login in to Rate this Post:
0
?
नेपेजी मैले त र्?याली अघी नै चिनेको थें । त्?यसैले मुसुमुसु हँ।स्?दै हात
मिलाए । तपाईहरुले पनि चिन्?नुभोहोला भनेर केहि नभनी हिंडेछु ।
म त तपाइको अझ ठूलो प्रसंशक हुं क्?यारे । अनि पुंटेजी र अरू वास्?तविक
लोकतन्?त्रवादीहरूको पनि । लाग्?छ यिनै सच्?चा लोकतन्?त्रवादीहरूले
देशलाइ अहिलेका विसंगतिहरूबाट मुक्?त गर्नसकुन । र केहि सहयोग गर्न
सकियोस यहँ।हरूको जोश र जाँगरमा उत्?साह थप्?न । जेहोस म पनि
तपाइहरूकै गोरेटो (विचारको ) समाउन खोज्?ने पथिक हुं । तर परिवन्?धहरूले
वन्?दि वनाइदिंदोरहेछ मान्?छेलाइ । खैर, तपाइका प्रसंशाका शब्?दहरू
सिकारू newuser का लागि प्रेरणाका स्रे।त वन्?नेछन ।